• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
‘लाइसेन्स’को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगन
  • खबरदाता

चैत २, २०८० दमौली । यातायात व्यवस्था कार्यालय तनहुँले चालक अनुमति पत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको कार्यालयले यहीे बिहीबारदेखि ती परीक्षा स्थगित गरेको हो । विशेष कारणवश दुई पाङ्ग्रे, चार पाङ्ग्रे,...

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण
  • रासस

चैत २, २०८० म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएको हो । सडक र पैदलमार्ग निर्माण भएपछि...

झापाबाट काठमाडौँ जाने रात्रि बसमा एकद्वार प्रणाली
  • रासस

चैत २, २०८० झापा । पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन् । एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी गरेसँगै यातायात कम्पनीको अलगअलग...

प्रतिनिधिसभा बैठक : राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गरिने
  • खबरदाता

चैत २, २०८० काठमाडौं । संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्न लागिएको हो । संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान ११ बजेर १५ मिनेटमा...

चैत्र २ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

चैत २, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री शाके १९४५ नेपाल सं. ११४४ वसन्त ऋतु उत्तरायण वि.सं. २०८० चैत २ गते तदनुसार इस्वी सन् २०२४ मार्च १५ तारिख शुक्रबार फाल्गुन शुक्ल पक्षको षष्ठी तिथि कृतिका...

यस्तो छ आजको मौसम पूर्वानुमान
  • खबरदाता

चैत २, २०८० काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको...

‘लिभिङ टुगेदर’ लाई वैधानिकता दिन माग गर्दै सर्वोच्चमा रिट
  • खबरदाता

चैत १, २०८० काठमाडौं - सर्वोच्च अदातलमा लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै रिट परेको छ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेकी हुन् । नेपालमा लिभिङ टुगेदरलाई कानुनी मान्यता...

बैंकका डेपुटी सीईओसहित १० जना थुनामुक्त
  • खबरदाता

चैत १, २०८० काठमाडौं । धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिर जमानी छुटेका छन् । सरकारी वकिलको कार्यालयसँगको समन्वयमा उनीहरूलाई हाजिर जमानीमा छोडिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी...

रुसी सेनामा कार्यरत थप सात नेपालीको मृत्यु
  • खबरदाता

चैत १, २०८० काठमाडौं । रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको युद्धका क्रममा उनीहरू मारिएका हुन् । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको छ । “रुसी सेनामा कार्यरत थप सातजना नेपाली...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८