• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँ : प्रधानमन्त्री प्रचण्ड
  • खबरदाता

चैत ४, २०८०, आइतवार   काठमाडौँ–प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट गरेका छन्। आज पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले...

जलबिरेमा बसले ट्रकलाई ठक्कर दिँदा एकजनाको मृत्यु, ४ घाइते
  • खबरदाता

चैत ४, २०८०, आइतवार   भरतपुर - बसल ट्रकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। चितवन प्रहरीले जनाए अनुसार गए राती अन्दाजी २:४० बजेको समयमा ईच्छाकामना ६ जलबिरेमा गौरबाट पोखरा तर्फ जादै गरेको ग१ख ८५२४ नम्बरको बसले चक्का पञ्चट...

चैत्र ४ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

चैत ४, २०८०, आइतवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ वसन्त ऋतु उत्तरायण वि.सं. २०८० चैत ४ गते तदनुसार इस्वी सन् २०२४ मार्च १७ तारिख आइतबार फाल्गुन शुक्ल पक्षको अष्टमी तिथि मृगशिरा...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • खबरदाता

चैत ४, २०८०, आइतवार काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०...

कोसी र गण्डकीका केही स्थानमा हिमपातको सम्भावना
  • खबरदाता

चैत ४, २०८०, आइतवार काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भू–भागमा आंशिक...

मोरङको पथरीमा आगलागी, डेढ करोडको क्षति
  • खबरदाता

चैत ४, २०८०, आइतवार पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्ध चोकमा रहेको कोसी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी...

रङ्गेलीमा आगलागी हुँदा १९ घर जले, २५ परिवार विस्थापित
  • खबरदाता

चैत ३, २०८०, शनिवार मोरङ: रङ्गेली-३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेको इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । आज दिउँसो २ः३० बजेतिर सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागााईँले जानकारी दिए...

आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु
  • खबरदाता

चैत ३, २०८०, शनिवार विराटनगर । भोजपुरको हतुवागढी ७ पिप्लेमा भएको आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दिपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की रहेको प्रहरीले जनाएको...

मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा तीन भारतीय नागरिक सार्वजनिक
  • खबरदाता

चैत ३, २०८०, शनिवार   रौतहट– मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गरेको आरोपमा तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८