• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो
  • खबरदाता

काठमाडौं– प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेलाई सारिएको हो । यस अघि सत्ता पक्ष र विपक्षी दलहरू आआफ्नो रणनीति बनाउन व्यस्त रहेका...

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय
  • खबरदाता

काठमाडौं– नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ । कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक...

देउवाले बोलाए प्रतिपक्ष दलहरूको बैठक
  • खबरदाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलका सांसदहरूको बैठक आह्वान गरेका छन् । आज बिहान साढे १० बजे बस्ने गरी देउवाले प्रतिपक्ष दलहरूको बैठक बोलाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिए । बैठकमा...

चट्याङ लागेर ११ जनाको मृत्यु
  • खबरदाता

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार पश्चिम बंगालको मालदा भन्ने गाउँमा ११ जनाको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर कैयौँ घाइते भएका छन् । मुख्यमन्त्री ममता...

आगामी केही दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
  • खबरदाता

काठमाडौँ — केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ...

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने
  • खबरदाता

काठमाडौं- हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी तथा...

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने
  • खबरदाता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा चौँथो पटक विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले अवरुद्ध गरिरहेका बेला अचानक सत्तापक्षले विश्वासको मत लिने भएको...

हात्तीको उपद्रो, मेची किनारका हात्तीको सुँड र दाह्रा भाचिदियो
  • खबरदाता

मेचीनगर। झापा मेचीनगरपालिकाको बाहुनडाँगीमा भारतीय जंगली हात्तीले उपद्रो गरेको छ । रातको समयमा चर्न आएका हात्तीले मेची नदी किनारमा नेपाल तर्फ बनाइएको हात्तीको प्रतिमामा क्षती पुर्याएको हो । मेचनगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन कार्कीका अनुसार मेची किनारमा...

यी चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने
  • खबरदाता

चितवन । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी र मधेस...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८