• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024
खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष
  • रासस

जेठ १६,२०७९   प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए । संसद्को अन्तर्राष्ट्रिय समितिको आजको...

ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
  • खबरदाता

जेठ १६,२०७९ दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । राप्ती गाउँपालिका–४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लुअअजे ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट सोही वडा खिनैटा निवासी करिब ५२ वर्षीय बल्लु गिरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय...

बजेटमा चितवन :सडक, पुल, रङ्गशाला, तटबन्ध र अस्पताल
  • रासस

  जेठ १६,२०७९ आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्य चितवनका ठूला पूर्वाधार प्राथमिकतामा परेका छन् । बजेटमा सडक, पुल, रङ्गशाला, तटबन्धन, अस्पताल, रिक्रियशन सेन्टर, पेट्रोलियम पाइपलाइनजस्ता आयोजनामा बजेट विनियोजन भएको हो । बजेटमा काठमाडौँबाट चितवन यात्रा एक घण्टाभित्र सकिने गरी...

दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान, थप विवरण आउन बाँकी
  • खबरदाता

  जेठ १६,२०७९ आइतबारदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । खोजीमा गएको सेनाको टोलीले मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाले जनाएको छ। मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर...

सम्पर्कविहीन जहाजको खोजी बिहानैदेखि सुरु
  • रासस

जेठ १६,२०७९   हराइरहेको तारा एयरको जहाजको खोजीलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सो जहाज सम्पर्कविहीन बनेको थियो । खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको...

बीमामा नयाँ कार्यक्रम
  • खबरदाता

जेठ  १६ ,२०७९   आगामी आवको बजेटले बीमा क्षेत्रको अधिकांश माग सम्बोधन गरेको देखिएको छ । आगामी आवको बजेटमा बीमासम्बन्धी थुप्रै नयाँ कार्यक्रम ल्याइएको छ । आइतवार सार्वजनिक गरिएको बजेटमा बीमा क्षेत्रलाई उचित ढंगले सम्बोधन गरिएको सरोकारवाला बताउँछन् । सरकारले...

यी जटिल रोगका बिरामीले अब मासिक पाँच हजार पाउने
  • खबरदाता

जेठ १६, २०७९ सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलासिस गराएका व्यक्ति,...

प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने
  • खबरदाता

  जेठ १६, २०७९ आगामी आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने भएको छ । आन्तरिक रोजगारीको रूपमा विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको यो कार्यक्रममा चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि पाँच अर्ब घटाएर सात अर्ब रुपियाँ विनियोजन...

बजेट सकारात्मक र रूपान्तरणकारी
  • खबरदाता

जेठ १६, २०७९ नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्का दुवै संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९र८० को बजेटबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ ।   अर्थमन्त्री शर्माको बजेट मन्तव्यपछि गोरखापत्रसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८