• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • खबरदाता

आज २०८१ साल कात्तिक २ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर १८ तारिख। कात्तिक कृष्ण पक्षको प्रतिपदा तिथि। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको...

यी प्रदेशमा हुनेछ आज चट्याङसहित वर्षा
  • खबरदाता

देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । चट्याङसहित वर्षाको सम्भावना रहेको हो । बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा...

आज कात्तिक २ गते शुक्रबार,यस्तो छ तपाइको राशिफल
  • खबरदाता

आज २०८१ साल कात्तिक २ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर १८ तारिख। कात्तिक कृष्ण पक्षको प्रतिपदा तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

प्रधानमन्त्री र कैलाशचन्द्र गोयलको दबाबमा पशुपति धर्मशालामा मन्त्री पाण्डेको हस्तक्षेप
  • खबरदाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति गौशाला धर्मशालासम्बन्धमा कुनै काम नगर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् । उनले यही कात्तिक ४ गतेका लागि पशुपति क्षेत्र विकास कोषको बैठक पनि आह्वान गरेका छन् । मन्त्री पाण्डेले गौशाला...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड
  • खबरदाता

काठमाडौं- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो। कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा...

लु्क्लामा मौसम खराब हुँदा मन्थलीका होटल भरिभराउ
  • खबरदाता

रामेछाप– शरद ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमणका लागि निस्किएका विदेशी पर्यटकहरूको लाम देखिन्छ । तर मौसम सधैँ एकनास...

भारी वर्षा र बाढी : कोशीमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति
  • रासस

मोरङ । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न...

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित
  • रासस

बागलुङका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् । सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका...

देशभर पश्चिमी वायुको प्रभाव, केही भूभागमा वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले मधेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८