• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दाङमा जिप दुर्घटना, दुईजनाको मृत्यु, तीन घाइते
  • खबरदाता

दाङ– दाङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा गम्भीर तीनजना घाइते भएका छन् । सल्यानको कोइलाबाट दाङको तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

वीरगञ्ज नाकाबाट सवारीसाधन आयातमा कमी
  • रासस

पर्सा । वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधन आयातमा कमी आएको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात ६० प्रतिशतले कमी आएको हो । वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा...

आज कुन बिदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो...

सीप भएका सुनुवारको घरमा मादलै मादल
  • रासस

सिन्धुली । तिहार नजिकिएसँगै बिग्रिएका मादलले घरको दलिन खाली छैन । घरभित्र मादल झुन्डिएका छन् । घरबाहिर भुइँमा लडिरहेका देखिन्छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–२ बोगोलाका लोकबहादुर सुनुवारको घरमा यति बेला मादलै मादल छन् । नयाँमा दल बनाउने र बिग्रिएको मादल...

पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको...

आज शनिबार, जीवनमा नयाँ ऊर्जा ल्याउन शनिदेवको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८१ साल कात्तिक १० गते शनिबार तदनुसार सन् २०२४ अक्टोबर २६ तारिख । कात्तिक कृष्ण पक्षको नवमी तिथि । शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण...

आज कात्तिक १० गते शनिबार, यस्तो छ तपाइको राशिफल
  • खबरदाता

आज २०८१ साल कात्तिक १० गते शनिबार तदनुसार सन् २०२४ अक्टोबर २६ तारिख । कात्तिक कृष्ण पक्षको नवमी तिथि । नक्षत्रअनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...

सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य छैनः सत्तारुढ गठबन्धन
  • खबरदाता

सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा अस्वीकार्य भएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै सत्तापक्षीय दलहरूले सरकारको विकल्प खोज्ने बाटो संसद् र नयाँ जनादेश भएको...

दोषी देखिए रविले पनि अरुले जस्तै सजाय भोग्नुपर्छ-प्रधानमन्त्री ओली
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा दोषी देखिएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सजाय भोग्न तयार हुनु पर्ने बताएका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ सात राजनीतिक दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले यस्तो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८