• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
देशभरको मौसम सफा रहने : हिमाली भागका हल्का हिमपात
  • खबरदाता

हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ। विभागका अनुसार आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा...

आज फाल्गुनन्द जयन्ती: ‘सत्य धर्म मुचुल्का’मा के छ ?
  • खबरदाता

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। वि।सं। १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ।...

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

आज २०८१ साल कात्तिक २५ गते आइतबार सन् २०२४ नोभेम्बर १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय...

क्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण
  • खबरदाता

जाग्रेब । एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चारजनालाई पक्राउ गरिएको क्रोएसियाको प्रहरीले जनाएको छ । क्रोएसियाले व्यापक आप्रवासन र घट्दो जनसंख्याको सामना गरिरहेको छ । ३८ लाख जनसंख्या छ । युरोपियन युनियन (ईयू) सदस्य राष्ट्र क्रोएसियाले दीर्घकालीन श्रम...

मौलाथुम्कीका घर-घरमा धारा, हट्यो डोकोमा पानी बोक्नुपर्ने बाध्यता
  • रासस

नवलपरासी । नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो । देवचुली नगरपालिकाको पहाडी क्षेत्रअन्तर्गत पर्ने मौलाथुम्कीका भीमकुमारी...

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
  • खबरदाता

आज २०८१ साल कात्तिक २५ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर १० तारिख। कात्तिक शुक्ल पक्षको नवमी तिथि। कुष्माण नवमी। महागुरु फाल्गुनन्द जयन्ती। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा...

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदै छन् । अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी...

आज कात्तिक २५ गते आइतबार, यस्तो छ तपाइको राशिफल
  • खबरदाता

आज २०८१ साल कात्तिक २५ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर १० तारिख। कात्तिक शुक्ल पक्षको नवमी तिथि। कुष्माण नवमी। महागुरु फाल्गुनन्द जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

दोस्रो चरणको आन्दोलनमा रास्वपा
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । दोस्रो चरणमा ‘संयुक्त सशक्त’ आन्दोलन गरिने पार्टीले जनाएको छ । शनिबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकबाट विभिन्न तीन निर्णय गरिएको पार्टीका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८