• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
तनहुँमा दुई बस ठोक्किए : एक जनाको मृत्यु, ३० घाइते
  • खबरदाता

तनहुँको बन्दीपुरमा दुईवटा यात्रु बस एकापसमा जुध्दा कम्तीमा पनि एकजनाको ज्यान गएको छ । मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर नगरपालिका-५ नया पुलमा दुईवटा यात्रुबाहक बस ठक्कर खाँदा एकजना चालकको ज्यान गएको हो । यो दुर्घटनामा कम्तीमा पनि ३० जना यात्रु...

रवि र छविविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारी संस्थाको बचत रकम हिनामिनामा मुछिएर गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय...

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
  • खबरदाता

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ढुंगाना २०४८ सालको आम निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित सांसद हुन् । त्यसपछि उनी सभामुख भएका थिए । उनी...

हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो-रास्वपा
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न उपनिर्वाचनका क्रममा आफ्ना उम्मेदवारहरूलाई ठाउँ ठाउँमा धम्की आइरहेको जनाएको छ । रास्वपा सांसद तथा केन्द्रीय उपनिर्वाचन निर्वाचन परिचालन समिति सभापति गणेश पराजुलीले ठाउँ ठाउँमा उम्मेदवारहरूलाई धम्की आएको दाबी गरेका छन् । मंसिर १६ मा हुन लागेको...

रास्वपाले कीर्तिपुर प्रमुखमा उमेदवारी नदिने
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिका प्रमुखमा उमेदवारी नदिने भएको छ । रास्वपा काठमाडौं संयोजक प्रदीप विष्टले नगरपालिका प्रमुखमा उमेदवारी नदिने बताए । त्यहाँ कसलाई भोट दिने भन्ने छलफल भइरहेको उनले जानकारी दिए । काठमाडौं महागरपालिका–१६ को अध्यक्षमा भने रोजिना...

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
  • खबरदाता

झापा– झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको आज बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि धपाउ...

पहिरो नियन्त्रणपछि विस्थापित गाउँ फर्किए
  • खबरदाता

गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ वि।सं। २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको...

माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम
  • रासस

कञ्चनपुर । वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन् । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो । विसं २०६५ मा हरिरामका बुबा चन्द्रलालले धानखेतीमै माछापालन थालेका थिए ।...

उपनिर्वाचनमा आज मनोनयन दर्ता : यस्तो छ निर्वाचन तालिका
  • खबरदाता

मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८