• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
ठगीमा मुछिएका लेखा समिति सभापतिका स्वकीय सचिव बर्खास्त
  • खबरदाता

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट बर्खास्त गरेका छन् । पोखरेल ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएपछि पदबाट हटाइएको हो । आज एक विज्ञप्ति जारी गर्दै सभापति पोखरेलले भनेका छन्– मेरो स्वकीय सचिवको...

दुई हजारले बढ्यो सुनको मूल्य, चाँदी पनि उकालो
  • खबरदाता

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको...

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनलाई पक्राउ गर्न कार्यलय पुगे अधिकारीहरू
  • एजेन्सि

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न अधिकारीहरू राष्ट्रपति भवन पुगेका छन्। भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका र अन्य अधिकारीहरू युनलाई पक्राउ गर्न शुक्रबार सउलस्थित उनी बस्दै आएको भवनमा पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। सैनिक कानुन लागू गर्ने...

मुगुमा शुक्रबार बिहानै भूकम्पको धक्का
  • खबरदाता

काठमाडौं – शुक्रबार बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेर तीन मिनेट जाँदा भूकम्प गएको हो। केन्द्रका अनुसार मुगेको लुमा आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो। पछिल्लो समय पश्चिम...

उखु तौल भएको सात दिन नकट्दै किसानको खातामा रकम
  • खबरदाता

चिनी उद्योगलाई उखु बुझाएको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ। जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो। यसपालिको सिजनलाई...

विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
  • रासस

टीकापुर । सपना विककी आमा सेतु विक छोरीले वडा कार्यालयबाट साइकल पाएपछि मक्ख छिन् । अर्थाभावले छोरीलाई साइकल किन्न अक्षम सेतुको समस्या वडा कार्यालयले टारिदिएपछि आमाछोरी दङ्गादङ्गीमा छन् । कक्षा ९ मा त्रिभुवन माध्यमिक विद्यालय वसन्तामा अध्ययनरत सपनाको रहर पूरा...

बझाङमा अर्को जिप दुर्घटना, चालकको मृत्यु
  • खबरदाता

चैनपुर – मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिए । बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१...

सूर्यदर्शन सहकारी ठगी : आज पनि जाहेरीवालाको तर्फबाट बहस हुने
  • खबरदाता

पोखरा– सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि जाहेरीवालाको तर्फबाट बहस जारी रहनेछ । हिजोबाट सुरू भएको जाहेरीवालाका तर्फबाट बहस आज पनि जारी रहने भएको हो । गत बुधबारसम्म सो मुद्दामा प्रतिवादीको तर्फबाट भएको बहस सकिए पछि हिजोबाट जाहेरीवालाहरूको बहस सुरू...

हप्ता दिनमा दुई सयबढी पर्यटक सगरमाथा क्षेत्रमा
  • रासस

सोलुखुम्बु । पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । कार्यालयका इन्चार्ज...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८