• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
ग्यास चुहिएर आगलागी हुँदा वृद्धाको मृत्यु
  • खबरदाता

पर्वत– जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासि आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको...

रास्वपाले गठन गर्‍यो ‘संविधान परिमार्जन सुझाव कार्यदल’
  • खबरदाता

काठमाडौं । प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकबाट प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा उक्त कार्यदल गठन गरिएको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । “यो...

देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुत हुँदा प्रतिक्रियावादीहरू आतंकित : प्रधानमन्त्री
  • खबरदाता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुत भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरू आतंकित भएको दाबी गरेका छन् । आज आइतबारदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

टिभी हेर्न तार जोड्दा करेन्ट लागेर बालकको मृत्यु
  • खबरदाता

धनुषा । धनुषामा टिभी हेर्न खोज्दा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । कमला नगरपालिका(३ पर्सा बस्ने अशोक यादवको छोरा १२ वर्षीय अमरेश यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो । टिभी हेर्न प्लक बोर्डमा तार जोड्ने क्रममा...

कास्की जिल्ला अदालतबाहिर बसेका ‘सहकारीपीडित’लाई प्रहरीले हटायो
  • खबरदाता

पोखरा । कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका प्रतिवादीमाथिको थुनछेक बहस जारी छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि मुछिएका छन् । गएको कात्तिक २...

सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
  • रासस

गण्डकी । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका...

सर्वेन्द्र खनालले गरे नेकपा एमाले छाडेको घोषणा
  • खबरदाता

काठमाडौं : नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि...

म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड
  • रासस

म्याग्दी । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मङ्सिरमा रत्नेचौरको...

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
  • खबरदाता

काठमाडौं । आज आइतबारदेखि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक पार्टी सुरु हुँदै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८