गलकोट – बागलुङमा अलैँची उत्पादन बढेको छ। क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन्। कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा छ करोड भित्र्याउन सफल भएका छन्। राम्रो...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ...
आज २०८१ साल माघ १७ गते बिहीबार माघ शुक्ल पक्षको प्रतिपदा तिथि। । सोनाम ल्होसार। तदनुसार सन् २०२५ जनवरी ३० तारिख। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या...
आज २०८१ साल माघ १७ गते बिहीबार माघ शुक्ल पक्षको प्रतिपदा तिथि। । सोनाम ल्होसार। तदनुसार सन् २०२५ जनवरी ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...
समाजवादी मोर्चाले आगामी चैत्र २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ । नेकपा (एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा हाल देखिएका सबै समस्याका विरुद्धमा चैत्र २४ गते जनप्रदर्शनसहितको सभा गर्ने निर्णय...
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ । आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति म्याद थप गर्न उनलाई अदालतमा पेस गर्न लागिएको भक्तपुर प्रहरीले जनाएको छ । आशिका हाल प्रहरी वृत्त जगातीको हिरासतमा छिन्...
ताप्लेजुङमा मंगलबार यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले यातायात बन्दको आह्वान गरेको हो । बन्दका कारण निजी तथा सार्वजनिक सवारीसाधन ठप्प रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलले जानकारी दिए । “बन्द आह्वानको...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिका विषयमा छलफल हुनेछ । विभिन्न नियमावलीहरू -विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव ९संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१,...
सौर्यमण्डलमा रहेका आठ वटा ग्रहमध्ये छ वटा ग्रह पृथ्वीबाट एकसाथ देखिएका छन् । यति धेरै ग्रह पङ्क्तिबद्ध भएको पृथ्वीबाट सितिमिति देखिँदैन । सूर्यलाई परिक्रमा गर्ने क्रममा ती ग्रहहरू भेटिएका हुन् । सौर्यमण्डमा रहेका आठ वटै ग्रहले सूर्यलाई आफ्नै गतिमा परिक्रमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८