आज २०८२ साल असार ९ गते सोमबार। असार कृष्ण पक्षको त्रयोदशी तिथि। सोम प्रदोष व्रत। तदनुसार सन् २०२५ जुन २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...
देशका केही स्थानमा आइतबार (असार ८) भारी वर्षाको सम्भावना छ । यस दिन देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादलरवर्षा) रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोसी प्रदेशका पहाडी भूभाग, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको...
प्रतिनिधिसभा बैठक आज (असार ८) पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूची छ । बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्नो देशले इरानका फोर्डो, नटान्ज र इस्फहानलगायत आणविकस्थलमा धेरै सफल आक्रमण सम्पन्न गरेको घोषणा गरेका छन् । उनले सबै विमान हाल इरानको हवाई क्षेत्रबाहिर आइसकेको बताएका छन् । “हामीले इरानका तीन आणविकस्थल – फोर्डो, नटान्ज...
काठमाडौंसहित देशका धेरै स्थानमा गए राति र आइतबार (असार ८) बिहान वर्षा भएको छ । चितवनमा भारी वर्षा भएको छ । कालीखोलामा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साना खोलामा आकस्मिका बहावको जोखिम रहेको...
आज २०८२ साल असार ८ गते आइतबार। असार कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ जुन २२ तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा...
आज २०८२ साल असार ८ गते आइतबार। असार कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ जुन २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...
इजरायल–इरानबीचको द्वन्द्व नवौँ दिनमा पुगेको छ । यसबीचमा महत्त्वपूर्ण सैन्य र कूटनीतिक घटनाक्रम पनि तीव्र भएको बीबीसीले जनाएको छ । इजरायली सेनाले मध्य इरानको इस्फहानस्थित आणविक केन्द्रमा आक्रमण गरेको छ । त्यो मिसाइल भण्डारण र प्रक्षेपण पूर्वाधारका रूपमा थियो ।...
चितवन । प्रहरीले चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस ठोक्किएर मृत्यु भएका र घाइतेहरूको विवरण सार्वजनिक गरेको छ । शनिबार बिहान जिल्लाको राप्ति नगरपालिकास्थित भन्डारामा धनगढीबाट काँकडभित्तातर्फ जाँदै गरेको प्र।१–००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८