तनहुँ । घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी फेरिएको छ । घरेलु कार्यमा व्यस्त रहने महिलाको जीवनशैलीमा परिवर्तन आएको छ । भानु नगरपालिका–९ चितीखोलाका महिला जीवनशैली परिवर्तनसँगै अहिले आयआर्जनतर्फ जोडिएका छन् । नियमित गरिने कार्यसँगै पाहुना स्वागत...
आज २०८२ साल असार १५ गते आइतबार। असार शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जुन २९ तारिख। राष्ट्रिय धान दिवस। दही चिउरा खाने दिन छ। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार...
दोहा (कतार) – प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा। फिलिप एम पाङ्गोबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय...
आज २०८२ साल असार १५ गते आइतबार। असार शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जुन २९ तारिख। राष्ट्रिय धान दिवस। दही चिउरा खाने दिन छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम...
प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार साँझ स्पेन प्रस्थान गरेका हुन् । त्यसअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट...
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी छन् । मदन जयन्तीका अवसरमा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गरेकी हुन् । उनले भनिन्,...
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१०, रामपुर बेँसीमा शनिबार ९असार १४० दिउँसो एउटा बस दुर्घटना भएको छ । दुर्घटनामा आठ यात्री घाइते छन् । सिन्धुपाल्चोककै भोताङबाट काठमाडौंतर्फ आउँदो गरेको वाग्मती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको बस दुर्घटना भएको हो । दिउँसो करिब १ बजे मेलम्ची...
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कुरै नसुनी मदन भण्डारी फाउण्डेशनको कार्यक्रमबाट बिदा लिएर हिँडेका छन् । उनले अर्को कार्यक्रमका लागि ५ बजे फ्लाइट रहेको भन्दै कार्यक्रमबाट बिदा लिएका हुन् । पूर्वराष्ट्रपति भण्डारीले ‘मेरा कुरा...
प्रतिनिधि सभाको बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शनिबार बिहान ११ बजे बैठक बस्ने छ। आजको बैठकबाट तीन वटा विधेयक पारित गर्ने कार्यसूची छ। बैठकमा ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८२ लाई पारित गरिने कार्यसूची छ। उक्त विधेयक...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८