• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बाघलाई नियन्त्रणमा लिन विशेषज्ञसहितको टोली परिचालन
  • खबरदाता

बैशाख ९, २०८०     कञ्चनपुर – बेलौरी नगरपालिका–८ पचुँइमा महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट विशेषज्ञसहितको टोली परिचालन भएको छ। निकुञ्जका डा दिनेश देवकोटासहितको पाँच जनाको टोली बाघलाई डार्ट(बेहोस) गर्नका लागि परिचालन भएको...

प्रधानमन्त्री प्रचण्डले गरे वामपन्थी शक्तिबीच एकता र ध्रुविकरणको अपिल
  • रासस

बैशाख ९, २०८०   प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन्। समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल...

वैशाख ९ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

बैशाख ९, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख ९ गते शनिबार तद्अनुसार सन् २०२३ अप्रिल २२ तारिख बैशाख शुक्ल पक्षको द्वितीया तिथि कृतिका नक्षत्र आयुष्मान योग...

इतिहासमै कमजोर न्यायिक नेतृत्वको रुपमा हरिकृष्ण कार्कीलाई धकेलिँदै
  • खबरदाता

बैशाख ९, २०८०     एक महिना अघि प्रधान न्यायाधीशको मर्यादाक्रम घटाउने प्रयास गरेको राजनीतिक नेतृत्वले कायम मुकायमबाटै वर्तमान न्यायपालिकाको नेतृत्वलाई अवकाश दिलाउने बाटोमा पु¥याएको छ ।आठ बर्षअघि आफैंले महान्यायाधीवक्ताबाट सर्वोच्च अदालतको न्यायाधीश बनाएको व्यक्तिलाई हाल प्रधान न्यायाधीश बन्न नेकपा...

वैशाख ८ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

बैशाख ८,२०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०८० वैशाख ८ गते तद्अनुसार सन् २०२३ अप्रिल २१ तारिख शुक्रबार बैशाख शुक्ल पक्षको प्रतिपदा तिथि भरणी नक्षत्र...

सर्‍यो त्रिभुवन विश्वविद्यालयको परीक्षा
  • रासस

बैशाख ८,२०८०   त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ। वैशाख १० गते तीन स्थानमा संघीय संसदको उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। त्रिवि केन्द्रीय परीक्षा...

पहाडी क्षेत्रमा वर्षा र तराइमा हावाहुरीको सम्भावना
  • खबरदाता

बैशाख ८,२०८०   काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका...

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु
  • खबरदाता

बैशाख ७, २०८०     ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका-६ फुटबल मैदान नजिक ट्रकको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु भएको हो । मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका-११ भरतपुरका २९ वर्षीय श्रवण कुमार महतो र मोटरसाइकलमा...

चितवनमा पनि भेटिए दादुरा र ठेउलाका बिरामी
  • रासस

बैशाख ७ ,२०८०   चितवन । जिल्लाका दुई पालिकामा दादुरा र ठेउलाको समस्या देखिएको छ । ईच्छाकामना गाउँपालिकामा दादुरा र खैरहनी नगरपालिकामा ठेउलाको समस्या देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार ईच्छाकामना–६ मा तीन बालबालिकामा दादुराको सङ्क्रमण...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८