• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
खाणको बयान सुरु
  • खबरदाता

जेठ १,२०८०   नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ । आइतबार खाणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाणलाई बयानका लागि लगेको हो ।...

चितवनको खैरहनीमा बस दुर्घटना , ३१ जना घाइते
  • खबरदाता

जेठ १,२०८०   चितवन - चितवनको खैरहनीमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन। प्रहरीका अनुसार गए राती अन्दाजी १२:५० बजेको समयमा खैरहनी न.पा.८ पुर्व पश्चिम राजमार्ग स्थित पर्सा बजारमा बाराको कलैयाबाटा काठमाण्डौ तर्फ आई रहेको बागमती प्रदेश...

दर्ताबिनाका मोबाइलमा ‘नेटवर्क लक’ हुने
  • खबरदाता

जेठ १ ,२०८०     मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ। यससँगै अबदेखि नेपाल भित्रिने मोबाइल (सम्बन्धित मोबाइलको आइएमइआई) लाई यो प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने छ। प्रणालीमा दर्ता...

बङ्गालको चक्रवातको असर नेपालमा बुधबारसम्म रहने
  • खबरदाता

जेठ १ ,२०८०   बङ्गालको खाडीमा विकसित भएको ‘मोखा’ चक्रवातको असर नेपालको मौसममा परेको छ । गत बुधबार सिर्जना भएको चक्रवातको असरले आइतबारदेखि कतिपय स्थानमा वर्षा सुरु भएको छ भने यो क्रम आगामी तीन दिनसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले...

ज्येष्ठ १ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

जेठ १ ,२०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ १ गते सोमबार तद्अनुसार सन् २०२३ मे १५ तारिख ज्येष्ठ कृष्ण पक्षको एकादशी तिथि पूर्वाभाद्रपद नक्षत्र विषकुम्भ...

आजको मौसम : कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
  • खबरदाता

जेठ १ ,२०८०   हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी...

एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
  • खबरदाता

वैशाख ३१,२०८०   नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्। आइतबार उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। नक्कली भुटानी शरणार्थी...

खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति
  • खबरदाता

वैशाख ३१,२०८०     काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राख्न माग गरेको हो। त्यसअनुसार नै आइतबारदेखि लागु हुनेगरी चार...

उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो
  • रासस

वैशाख ३१,२०८०     चितवन । चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा ९केटो० लाई प्रकृतिमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो । निकुञ्जका पशु चिकित्सक डा।विजय श्रेष्ठकाअनुसार डार्ट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८