२०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६ अक्टोबर १८ तारिख। असोज शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। हेरौ...
काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ...
मुस्ताङ । यसपालिको दसैँको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ । कृषि तथा पशु विकास कार्यालयका अनुसार यस वर्ष उक्त मूल्य बराबरका १३ हजार २७९ भेडा च्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिएका छन् ।...
सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँ जितेकी छिन्। नुवाकोटको एक एसएस फेन्सी हाउसबाट उनले ३ हजारको सामान किनेकी थिइन्। सो क्रममा उनले तिरेको बिल नम्बर ०८१६३२५१५८४९ ले उक्त बम्पर पुरस्कार जितेको हो। असोज महिनाको दोस्रो...
२०८३ कार्तिक महिनाको राशिफल । मेष - महिना भरिनै शनिको आध्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका...
काठमाडौँ- बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा रहिआएको छ। धार्मिक तथा पौराणिक...
ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाले आज शपथग्रहण गर्ने भएका छन् । शपथग्रहण गरेसँगै उनले आजै पदबहाली गर्नेछन् । दसैँको फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले...
मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ८ बजे जनाएअनुसार यतिबेला हिमाली भेगको आकाशमा आंशिक बादल लागेको छ भने पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा छ। तराईका केही स्थानमा हुस्सुरकुहिरो लागेको छ। मौसम महाशाखाको प्रक्षेपणअनुसार आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८