• भदौ १०, २०८३, बुधवार Wednesday, 26 August, 2026

धादिङबेसी–फुर्केखोला जोड्ने पक्की पुल बाढीले बगायो

  • खबरदाता

धादिङबेसी–फुर्केखोला जोड्ने पक्की पुल बाढीले बगायो

काठमाडौं । धादिङबेसी–फुर्केखोला (मलेखु) जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल बाढीले बगाएको छ । रसुवा हुँदै आएको बाढीले बुधबार अपराह्न फुर्केखोलाको पुल बढाएको हो ।

रसुवामा आएको भीषण बाढीको बहाव धादिङस्थित त्रिशूली नदी आसपास पुगेको छ । तल्लो तटीय क्षेत्रमा पुग्न थालेपछि जोखिम बढेको छ । बाढीले गल्छीस्थित बैरेनी क्षेत्रका बस्तीमा पनि क्षति पुर्‍याएको छ ।

  • प्रकाशित मिति : भदौ १०, २०८३, बुधवार १२:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८