• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024
दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार, मध्यरात ओछ्यानबाटै लखेटिए
  • खबरदाता

मंसिर ६, २०८०   काठमाडौं । दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुमाथि आफूलाई युवा संघका कार्यकर्ता बताउने केही व्यक्तिले दुर्व्यवहार गरेका छन् । सुतिरेहका महिलाहरुलाई ओछ्यानबाटै उठाएर लखेटिएको भिडियो सार्वजनिक भएको छ । हिजो...

माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञाविरुद्धको रिटमा आज सुनुवाइ
  • खबरदाता

मंसिर ६, २०८० काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर तथा आसपास विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले निषेधित क्षेत्र घोषणा गरेको विरोधमा सर्वोच्च अदालतमा दायर रिटविरुद्ध आज सुनुवाइ हुने भएको छ । अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले मंगलबार छुट्टाछुट्टै...

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्तिका लागि सिफारिस
  • खबरदाता

मंसिर ६, २०८०   सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानालाई सिफारिस गरेको...

ललितपुरको पुलचोकमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी
  • खबरदाता

मंसिर ५, २०८० काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा जारी आदेशमा मंगलबारदेखि सो निषेधाज्ञा लागू हुने बताइएको हो । आदेशमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका...

यसरी पाउँछन् भूकम्पपीडितले अस्थायी आवासबापतको रकम
  • खबरदाता

मंसिर ५, २०८०   काठमाडौं- सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...

बिबिसीको ‘१०० प्रभावशाली महिला’को सूचीमा नेपालकी रुक्साना कपाली
  • खबरदाता

मंसिर ५, २०८०   काठमाडौं- बीबीसीले सार्वजनिक गरेको सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूचीमा नेपालकी रुक्सना कपाली पनि परेकी छन्। सोमबार सार्वजनिक भएको उक्त सूचीमा ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) कपाली पनि परेकी हुन्। यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका...

व्यवसायी दुर्गा प्रसाईंले ७ गते बल्खुमा प्रदर्शन गर्ने
  • खबरदाता

मंसिर ५, २०८० मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईंलाई प्रदर्शन गर्न बल्खु चोकलाई तोकिदिएको हो। मंसिर ७ गते राष्ट्रिय युवा संघ र प्रसाईं समूहले गर्ने भनिएको प्रदर्शन स्थल...

निमोनियाबाट एक महिने शिशुको निधन
  • रासस

मंसिर ५, २०८०   जाजरकोट — चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो । भेरी–२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका...

घरमा किताब जोगिएनन् विद्यालयमा साथी भेटिएनन्
  • खबरदाता

मंसिर ५, २०८० दसैँ, तिहार र छठ पर्वको लामो बिदापछि विद्यालय खुलेका छन् । यसैक्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालय पनि सोमबारबाट खुल्यो । साथी भेट्ने, कक्षाकोठामा पढ्ने र विद्यालयको प्राङ्गणमा खेल्ने उत्साह बोकेर विद्यालय आएकी कक्षा ८...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८