• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
रास्वपा आफ्नो ढंगले जान्छ-प्रचण्ड
  • खबरदाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाले तीन दलबीचको सहमतिमा हस्ताक्षर नगरेकाले आफ्नो ढंगले जाने बताएका छन् । संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । “हस्ताक्षरको तयारी छ,” उनले भने, “रास्वपासँग मुलभुत विषयमा...

प्रतिनिधिसभाको बैठक बस्दै,अवरोध हट्ला ?
  • खबरदाता

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र...

अखिल अध्यक्षमा ७ मतको अन्तरले कडरिया विजयी
  • खबरदाता

नेकपा एमाले निकट विद्यार्थी अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। बिहीबार विद्युतीय मेसिनबाट सम्पन्न भएको मतदानको अन्तिम मत परिणाम बिहीबार राति नै प्रकाशन गरिएको थियो । निर्वाचनबाट अध्यक्षमा सुजन कडरिया ७...

सहजै सुचारु होलात आज प्रतिनिधिसभाको बैठक ?
  • खबरदाता

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने...

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै
  • खबरदाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ। बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी...

प्रतिनिधिसभाको बैठक बस्दै,कार्यसूचीमा प्रवेश गर्ला ?
  • खबरदाता

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । जेठ २० गतेदेखि बैठक बोलाइए पनि विपक्षी दलको अवरोधका कारण बस्न सकेको छैन । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका...

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
  • खबरदाता

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने...

माधव नेपालले भने– बदलाको भावनाले केपी ओलीलाई पोल्यो
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाग्रह राखेर भ्रष्टाचार मुद्दा लगाउन पहल गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोर्‍याएका छन् । पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले पूर्वाग्रह राखेर आफूविरुद्ध पतञ्जलि...

छानबिनको विश्वासिलो वातावरण बन्यो भने संसद् खुल्छ : प्रचण्ड
  • खबरदाता

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्डुले संसद्को अवरोध हटाउन गृहमन्त्रीको राजीनामा प्राथमिक विषय नरहेको संकेत गरेका छन् । संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठकपछि माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले विश्वासिलो छानबिनको वातावरण बने संसद्को अवरोध खुल्ने बताए । “हामी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८