• असार ११, २०८३, बिहीवार Thursday, 25 June, 2026
विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह
  • रासस

  चैत २,२०७८ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गरेका छन। नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताउँदै भने...

राष्ट्रिय परीक्षा बोर्डमा बेथिति
  • अन्य पत्रिका

  फागुन २७, २०७८ राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी भर्ती केन्द्रका रूपमा चिनिएको छ । २०४६ सालमा...

भरतपुर महानगरद्वारा छात्रवृत्ति वितरण
  • खबरदाता

  फागुन १६,२०७८ चितवन - भरतपुर महानगरपालिकाले महानगरभित्रका ६९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । महानगरभित्रका ६७ विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो । महानगरले एक जना विद्यार्थीलाई रु तीन हजारका...

त्रिविमा डेढ महिनादेखि तालाबन्दी
  • अन्य पत्रिका

  फागुन १६, २०७८ त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन । त्रिवि पदाधिकारीहरूले त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको असहयोगका...

एसईई परीक्षा : प्रदेशले सबै प्रक्रिया छिटो पूरा गर्न पाउने
  • अन्य पत्रिका

  फागुन १२, २०७८ यो वर्षको एसईई परीक्षाको उत्तर पुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक राष्ट्रिय परीक्षाबोर्डको नियमावली-२०७६ संशोधन गरी यस्तो व्यवस्था गरेको हो।   शिक्षा, विज्ञान...

पोखरा विश्वविद्यालयका ११ हजार विद्यार्थी दीक्षित
  • खबरदाता

फागुन ९,२०७८ पोखरा विश्वविद्यालयका ११ हजार बढी विद्यार्थी दीक्षित भएका छन। विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको १७ औँ दीक्षान्त समारोहमा २०७५ चैत २० गतेदेखि विसं २०७८ फागुन १ गतेसम्म...

त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही
  • अन्य पत्रिका

  फागुन ९, २०७८ त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो ।   त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी...

सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव
  • अन्य पत्रिका

  फागुन ४, २०७८ सरकारले नयाँ शैक्षिक सत्र वैशाखमै सुरु गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन्। उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा सुरु गर्नुपर्नेमा जोड दिएका छन्।   महासंघका अध्यक्ष शुप्रभात भण्डारीले करिब १ सय २०...

बङ्लादेशका विद्यालयहरू पुनः सञ्चालन गर्ने तयारी
  • एजेन्सी

  फागुन २,२०७८ बङ्लादेशका विद्यालयहरू पूनः सञ्चालन गर्ने तयारी भएको छ । प्रधानमन्त्री शेख हसिनाले कोरोनाभाइरसको महामारी कम हुदै गएकाले विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार यही फेब्रुअरीको अन्त्यदेखि देशभरीका सबै शैक्षिक संस्थाहरू सञ्चालन गर्ने तयारी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८