• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024
आठ महिनामा साढे ३२ अर्बको सुन आयात
  • खबरदाता

चैत २१, २०७८ चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८...

अघि बढ्ला पञ्चेश्वर ?
  • खबरदाता

चैत २०, २०७८ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तीव्र गतिले अगाडि बढाउनुपर्नेमा जोड दिइएको बताएका छन् । प्रधानमन्त्रीस्तरीय भेटमा पञ्चेश्वर बहुद्देश्यीय परियोजनाबारे चर्चा चलेको यो पहिलोपटक भने होइन । दुई दशकयता नेपालका प्रधानमन्त्रीहरू भारत जाँदा वा भारतीय प्रधानमन्त्रीहरू नेपाल...

नवलपुरका बजारमा फर्मालिन प्रयोग भएका माछा
  • रासस

  चैत १९,२०७८ जिल्लाका बजारमा बिक्रीका लागि राखिएका माछामा फर्मालिन प्रयोग भएको पाइएको छ । माछालाई कुहिनबाट जोगाउन विषाक्त रसायन प्रयोग गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । प्रशासनले यही चैत १६ नवलपुरको मध्यविन्दु...

तोलामा आठ सयले बढ्यो सुन
  • रासस

  चैत १८,२०७८ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले बढेर रु ९९ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

बजेटको आकारसँगै आयात पनि बढ्ने
  • खबरदाता

चैत १८, २०७८ आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटले राजस्वमा थप दबाब सिर्जना गर्न सक्ने आकलन गरिएको छ। हरेक आर्थिक वर्षमा सरकारले बजेटको आकार बढाउँदै गएको छर बजेटको आकार बढ्दा राजस्वको लक्ष्य पनि बढ्दै गएको छ। राजस्वको लागि आयातकै भर...

विद्युतीकरणमा करोडौंको भ्रष्टाचार
  • खबरदाता

चैत १८, २०७८ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ। गाउँपालिकामा विद्युतीकरण गर्ने क्रममा सामानको मूल्यमा घोटाला गरेको, चाहिनेभन्दा बढी सामानको बिल बनाएर...

अघोषित लोडसेडिङले सिमेन्ट र डन्डी उत्पादनमा ५० प्रतिशत कटौती
  • खबरदाता

चैत १८,२०७८   कोभिड–१९ कम भएपछि लयमा फर्किन थालेका सिमेन्ट तथा डन्डी उद्योग फेरि लोडशेडिङको मारमा परेका छन् । यी वस्तुको उत्पादन र माग बढ्ने विकास निर्माणको मुख्य सिजनमा नियमित बिजुली नपाउँदा उत्पादन नै कटौती गर्न थालेको उद्योगीहरूले बताएका छन्...

बढ्यो सार्वजनिक सवारीसाधनको भाडा
  • खबरदाता

  चैत १७,२०७८ सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दिएको दवावपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाउने निर्णय गरेको हो। नयाँ भाडा दर भने आउँदो २० गते देखि लागु हुने यातायात व्यावसायीले बताएका छन। भौतिक...

चितवनमा महिला उद्यमीको सङ्ख्या झन्डै दोब्बर
  • रासस

  चैत १७,२०७८ चितवन - चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्दो छ । महिलाका नाममा उद्योग सञ्चालन गर्दा दर्तादेखि छुटसम्म सस्तो पर्ने भएकाले पनि महिला उद्यमीहरुको सङ्ख्या बढ्दै गएको हो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८