• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026
धरान उपमहानगरले ल्यायो २ अर्ब २० करोडको बजेट
  • खबरदाता

मोरङ – स्थानीय तहले असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि सुनसरीको धरान उपमहानगरपालिकाले तीन महिना ढिलो गरी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। शनिबार आयोजित १७ औं नगरसभामा उपप्रमुख अइन्द्रविक्रम बेघाले...

भारतबाट बढेर आए पनि पेट्रोलियम पदार्थको मूल्य यथावत्
  • खबरदाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । आसन्न चाडपर्व र मुलुकको हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट सोमबार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ २९...

भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति आकलन
  • रासस

चितवन । जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा रु दुई अर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । यही भदौ २४ गते महानगर कार्यालय र वडा कार्यालयमा आक्रमण गरिएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार क्षतिको विवरण सङ्कलन...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा...

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा...

कर्जा निने नभएपछि बैंकिङ प्रणालीमा थुप्रियो पैसा , २५ अर्ब खिच्दै राष्ट्र बैंक
  • खबरदाता

नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्याक म भएपछि बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको हो । यसरी थुप्रिएको पैसा व्यवस्थापन गर्ने राष्ट्र बैंकले पैसा खिच्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने...

सुन मूल्य आज पनि बढ्यो, दुई लाख १२ हजारमा कारोबार
  • खबरदाता

नेपाली बजारमा आज (आइबार) सुनचाँदीको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरेको छ । सुन दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन दुई लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा सुन प्रतितोला १४...

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
  • खबरदाता

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गँड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको माध्यमबाट सिकेर गँड्यौला मल उत्पादन गर्न थालेका हुन् । “अध्ययन गर्दै गर्दा केही गरेर आम्दानी...

कति छ अमेरिकी डलरको मूल्य ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८