• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026
चितवनमा सार्वजनिक भयो हुन्डाईको  ‘क्रेटा ईभी’ 
  • खबरदाता

चितवनमा सार्वजनिक भयो क्रेटा ईभी, ग्राहकलाई हस्तान्तरण नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चितवनमा पनि नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ। भरतपुरमा एक कार्यक्रमका बीच क्रेटा ईभी सार्वजनिक गरिएको हो। कम्पनीले नेपालको हरेक क्षेत्रमा यो सन्देश फैलाउन उच्च...

गैँडाकोटको मौलाकालीमा ‘इला होटल तथा रिसोर्ट’ सञ्चालनमा
  • रासस

चितवन– आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केबलकार सञ्चालनमा आएको दुई वर्षपछि होटल सञ्चालनमा ल्याइएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा डिलक्स गरी...

वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
  • रासस

यो वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबार साँझसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो । सगरमाथाबाट मात्रै ६७ करोड...

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९...

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ८४ पैसा र बिक्रीदर १३७ रुपियाँ ४४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १५४ रुपियाँ ४९ पैसा...

डल्फिनभन्दा सस्तो पर्ने एक्सथ्री प्रो, कति पर्छ नयाँ किन्दा ?
  • खबरदाता

नेपालमा केईको आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटी र जीओ अटोमोबाइलले व्यापक अफर दिने घोषणा गरेको छ । यी दुई कम्पनीले आफ्नो एसयूभी मोडल एक्सथ्री प्रोमा ६ लाख रुपैयाँसम्मको फाइदा पाउने स्कीम ल्याएको हो । काठमाडौंको थापाथलीमा वैशाख २६ गतेबाट आयोजना हुन...

सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो
  • खबरदाता

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो । जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ कायम...

बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान
  • रासस

दाङ । घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन् । उनले दुईटा दुहुना भैँसी र आठ वटा भेँडा पालेका छन् । कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेँडालाई खुवाउने र बीउ बिक्री पनि गरिरहेको...

किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
  • रासस

दमौली । आँबुखैरेनी गाउँपालिकाले नौ जना कृषकले उत्पादन गरेको छ सय ५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री गर्न थालेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर गुरुङ, सुखमाया गुरुङ, सन्तोष गुरुङ र प्रकाश...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८