• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024
सरकारले घटायो बजेटको आकार, आगामी आवका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत
  • खबरदाता

जेठ १५, २०८०     सरकारले आगामी आर्थिक वर्ष (आव)का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले उक्त रकमको अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेका हुन् । यो...

सहकारीमा सर्वसाधारणको पाँच खर्ब रुपैयाँ
  • खबरदाता

जेठ १५, २०८०   सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा चार खर्ब ७८ अर्ब तीन करोड रुपैयाँ रहेको छ ।अर्थ...

शिवशिखर सहकारी ठगी प्रकरणः चार जिल्लामा कागजात संकलन गर्दै प्रहरी
  • रासस

जेठ १० ,२०८०     बचतकर्ताको अर्बौ बढी निक्षेप संकलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आबद्ध बचतकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन्। शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरिया र लम्की, डडेल्धुराको अमरगढी र...

जन्मदै एक नेपालीको टाउकोमा ७४ हजार ऋण
  • खबरदाता

जेठ ९,२०८०   नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा डब्बल भएको छ । गत वर्ष १० खर्ब ६७ अर्ब राजस्व उठाएको सरकारले चालू आर्थिक वर्षको वैशाखसम्ममा २१ खर्ब ५४ अर्ब १२ करोड ऋण पु(याइसकेको छ । कुल सार्वजनिक ऋणलाई...

डिजेल र मट्टीतेल लिटरमै १० रुपैया घट्यो, पेट्रोलमा यथावत
  • खबरदाता

जेठ २,२०८०   नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो । निगमले पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखिएको...

पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर
  • रासस

बैशाख २९, २०८०       झापाको पूर्वी नाका काँकडभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार रुपैयाँ बराबरको विभिन्न सामग्री आयात भएको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयका...

नेपालमा सार्वजनिक भयो नेक्सन म्याक्स, यस्तो छ मूल्य
  • खबरदाता

वैशाख २६, २०८०       टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको लङ रेन्ज मोडलको बिक्री सुरु गरेको छ । कम्पनीले सुरुवाती मूल्य ४६ लाख ४९ हजार कायम गरेर बिक्री सुरु गरेको हो । कम्पनीले ल्याएको नेक्सन म्याक्समा...

नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात
  • रासस

बैशाख -२३, २०८०   झापा । कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९(०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९...

सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढ्यो
  • खबरदाता

बैशाख २१,२०८०   सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८