• साउन १२, २०८३, मंगलवार Tuesday, 28 July, 2026
सातौँ कृषि गणना २०७८ मा हुने

कृषि प्रधानदेशमा प्रत्येक क्षण कृषकका समस्याहरु तथा अभिलेखहरु तयार गरिनुपर्ने अवस्थामा १० /१० वर्षमा गरिने कृषि गणनाले कृषकलाई कति फाइदा पुग्ला ? केपी शर्मा-माघ १४,२०७७ चितवन । अव हुने सातौँ कृषि गणना २०७८ मा हुने भएको छ । विस २०१८...

ठोरीमा एक कृषकका सबै बंगुर एकै पटक मरे
  • खवरदाता

माघ–४,२०७७ ठोरी । ठोरीमा एक कृषकको फर्ममा भएका सबै ११ बंगुर मरेका छन । ठोरी गाउँ पालिका–३ रामनगरमा सोम बहादुर थिङ्गले सञ्चालन गरेको बंगुर फर्ममा रहेका सबै बंगुरहरु एकैपटक मरेका छन् । फर्ममा रहेको २ ओटा माउ बंगुर सहित ११...

ब्रेकिङ : एनसेलका स्थानीय साझेदार – करोडमा शेयर हात पारेर अर्बमा कर छली

मुलुकको सबैभन्दा बढी नाफा गर्ने कम्पनी एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको हुनसक्ने खोपके र फाइनान्स अन्कभर्डको अनुसन्धानबाट खुलासा । पौष २१,२०७७ - खोज पत्ररिता केन्द्र मलेशियाको आजीयाटा र स्वीडेनको टेलियाले ‘ट्याक्स हेभन’ मुलुक ९कर...

लकडाउनले राजश्व असुलीमा धक्का, चितवनमा गतवर्ष भन्दा ५२ प्रतिशत कम असुली
  • खवरदाता

मंसिर–२४, २०७७ चितवन । गत वर्षको तुलनामा चितवनमा कम राजश्व संकलन भएको छ । कोरोना भाइरस कोभिड १९ र लकडाउनका कारण राजश्व असुली सर्लक्कै घटेको हो । आन्तरिक राजश्व कार्यालय भरतपुरका अनुसार चालु आर्थिक बर्षको पहिलो चौमासिकमा गत आर्थिक बर्षको...

उद्योग वाणिज्य महासंघ चुनाव – चन्द्र ढकाल विजयी

मंसिर–१४, २०७७ शनिबार सम्पन्न महासंघको निर्वाचनबाट ढकाल बिजयी भएका हुन् । ढकालले आफ्नो प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । उनले ५४ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी किशोर प्रधान थिए । व्यवसायी ढकाल यसअघि दुईपटक...

भरतपुर महानगरको विकास खर्च करिव १२ प्रतिशत नजिक
  • खवरदाता

मंसिर–६, २०७७ चितवन । जिल्लाको एकमात्रै महानगरपालिका भरतपुरले चालु आर्थिक वर्ष २०७७÷०७८ को साउन १ देखि असोज मसान्त सम्म करिव १२ प्रतिशत विकास खर्च गरेको छ । महनगरपालिकाले जारी गरेको जानकारीमूलक पुस्तिकामा सो जानकारी दिइएको हो । चालु आर्थिक वर्षको...

पुर्ण बजेट नआउँदा पुन निर्माणका काम प्रभावित
  • खवरदाता

आश्विन–२४,२०७७ नवलपुर । केन्द्रबाट थोरै बजेट निकासा हुँदा नवलपुर जिल्लामा पुन निर्माणको काम प्रभावित भएको छ । भूकम्पबाट प्रभावित ३२ जिल्लामध्य ९० प्रतिशत मािथ उपलब्धि हासिल गरेको एक मात्रै जिल्लाको पहिचान बनाएपनि अहिले यही जिल्लालाई केन्द्रले न्यून बजेट मात्रै निकासा...

राप्ती नगरपालिकको विकास खर्च ६७ प्रतिशत
  • खवरदाता

आश्विन–२४,२०७७ चितवन । चितवनको राप्ती नगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा ६७ दशमलव ४० प्रतिशत विकास खर्च गरेको छ । नगरपालिकाको सम्पन्न बार्षिक समिक्षा कार्यक्रममा जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत गंगा वहादुर भुजेलले गत आवमा ४९ करोड ९१ लख १३...

अर्थतन्त्र खस्कँदै, बैंकहरूले भने रकम जम्मा लिनबाट भाग्दै

आश्विन–११, २०७७ काठमाडौँ । नेपालको अर्थतन्त्र दिनानुदिन खस्कँदै गएको छ । जसले गर्दा सरकारलाई दैनिक प्रशासनिक खर्च जुटाउन पनि कठिन परिरहेको छ । अब देश आन्तरिक ऋणमा निर्भर हुनपर्ने बेला आएको छ । अर्को, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण सर्वसाधारण...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८