चैत -७, २०७७ शुक्रवारदेखि आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा १ दशमलव ५७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पहिलो दिन साझ साढे ५ बजेसम्म २ लाख ५० हजार ४२५...
चैत्र- ६,२०७७ नेपाल राष्ट्र बैंकले मालसामान आयात गर्दा लाग्ने परिवर्त्य विदेशी मुद्राको सीमा बढाएको छ । अबदेखि आयातित वस्तुको भुक्तानीका लागि व्यवसायीले एकपटकमा अधिकतम अमेरिकी डलर १ लाख वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको कारोबार गर्न पाउने भएका छन् ।...
चैत्र ५, २०७७ राष्ट्रपतिका रुपमा रहेको बेलामा डोनल्ड ट्रम्पको नेटवर्थ घटेको छ । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार सो अवधिमा उनको नेटवर्थ करीब ७० करोड डलरले घटी २ अर्ब ३० करोड डलरमा झरेको हो । सो मध्ये धेरै कमी कोभिड–१९ को...
चैत्र ५,२०७७ अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको छ । कोभिड–१९ को संक्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको संख्या बढ्न थालेको...
चैत्र ५,२०७७ छोटो समयमै चीनबाट काठमाडौं पुग्ने लक्ष्यका साथ तातोपानी नाकाबाट आयात गरिएको रासायनिक युरिया मल अझै तातोपानी भन्सारको गोदाममा नै थन्किएको छ । चीनको सिगात्सेबाट छुटेको बढीमा १० दिनमा काडमाडौं पुग्ने लक्ष्यका साथ तातोपानी नाकामा आइपुगेको मल झण्झटिलो सरकारी...
चैत्र ३,२०७७ अघिल्लो पटक मुल्य बढाएको महिना दिन नपुग्दै सरकारले पुन पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । मंगलबार रातीबाट लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाइएको...
चैत्र ३,२०७७ बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीको संख्या केही वर्षयता बढ्न थालेको छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)२०७७ / ७८ को ८ महीनामा मात्रै त्यस्ता ऋणीको संख्या ४ हजार ७६७ रहेको छ...
चैत्र २,२०७७ - मिलन बिश्वकर्मा नेपाली पूँजीबजारमा हालै साधारण शेयर (आईपीओ) विक्री गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब अन्तरराष्ट्रिय बजारमा डलरमा ऋणपत्र (बन्ड) निष्कासन गर्ने भएको छ । लगानीका लागि पूँजी जुटाउन बैंकले अन्तरराष्ट्रिय बजारमा २५ मिलियनदेखि ३० मिलियन...
चैत - १ , २०७७ नेपालमा थप चार पुनर्बीमा कम्पनी स्थापनाकोे तयारी भएको छ । बीमा समितिले नै थप पुनर्बीमा कम्पनी स्थापना गर्ने विषयमा अध्ययन शुरू गरेपछि सम्बद्ध योजनाकारले कम्पनी स्थापनाको तयारीलाई तीव्रता दिएका छन् । हाल नेपालमा सरकारी स्वामित्वको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८