• असार २६, २०८३, शुक्रवार Friday, 10 July, 2026
एमसीसीको बजेट खर्च निराशाजनक

चैत्र १५, २०७७ - विजय दमासे लामो समयदेखि अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नेपालले उपयुक्त निर्णय लिन नसक्दा आयोजना कार्यान्वयनका लागि चालू वर्षमा छुट्याइएको बजेट खर्च निराशाजनक देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा एमसीसी...

जहाज निस्किएन, तेलको मुल्य वृद्धि हुन सक्ने !
  • खबरदाता

चैत्र १४,२०७७ इजिप्टको स्वेज नहरमा इभरग्रिन नामक मालबाहक जहाज फसेपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा थप वृद्धि हुन सक्ने अनुमान गरिएको छ । गत बुधवारदेखि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ५ प्रतिशतले वृद्धि भएको बीबीसीले बताएको छ । उक्त जहाजका...

ज्योति लाईफको आईपीओ:१२ लाख ३ हजार ८३५आवेदकको हात खाली
  • खबरदाता

चैत्र १४,२०७७ ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा शुक्रवार अपरान्ह १ बजे भएको बाँडफाँटमा ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । विक्री प्रबन्धकले योग्य आवेदक १७ लाख...

स्वास्थ्य बीमालाई बीमा समितिको नियमनमा लगिने

चैत्र १३,२०७७ - मिलन विश्वकर्मा हाल सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा समिति (प्रस्तावित बीमा प्राधिकरण) को नियमनमा लैजाने प्रस्ताव गरिएको छ । सरकारले स्वास्थ्य बीमा बोर्ड नै स्थापना गरेर केही वर्ष अघिदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै...

साना तथा मझौला व्यवसायी बढी मारमा

चैत्र १२,२०७७ - प्रशान्त खड्का काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको बुधवार १ वर्ष पूरा भएको छ । यस बीचमा सबैभन्दा बढी साना तथा मझौला व्यवसायी मारमा परेका छन् । यस्ता व्यवसायीहरू सम्पूर्ण रूपमा एउटै...

विद्युतीय सामग्रीको मूल्य बढ्यो
  • खबरदाता

चैत -११ ,२०७७ बजारमा विद्युतीय सामग्रीहरूको मूल्य बढेको छ । घर वायरिङमा प्रयोग गरिने तार, पंखा, केबुल, चार्जर र ब्याट्रीलगायत सामग्रीको मूल्य बढेको छ । अन्तरराष्ट्रिय बजारमा यी सामग्रीमा प्रयोग गरिने कच्चा पदार्थको मूल्य बढेका कारण कम्पनीबाट नै मूल्य बढेर...

डलर प्रिपेड कार्ड जारी गर्न बाटो खुला
  • खबरदाता

चैत ९ ,२०७७ नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशबाट वस्तु तथा सेवा खरीद गरेबापत भुक्तानी गर्न बैंकहरूले प्रिपेड कार्ड जारी गर्न बाटो खुलेको छ । राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्दै यसरी गरेको खरीदको भुक्तानीमा ५ सय अमेरिकी डलर...

तलब भन्दा महँगी वृद्धि बढी

तलब तथा ज्याला वृद्धिको सूचकांक गतवर्षको माघभन्दा अहिले धेरै कम । चैत ९ ,२०७७  - ममता थापा काठमाडौं । पछिल्लो समय बजारमा महँगी बढेअनुसार समग्रमा जागीरेको तलब भने बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत माघमा...

आठ महिनामा १६ अर्बको सुन भित्रियो
  • खबरदाता

चैत्र- ८ ,२०७७ चालू आर्थिक वर्ष (आव) को पहिलो ८ महीनामा रू. १६ अर्बको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा रू, १६ अर्ब २८ करोडको सुन आयात भएको हो, जुन अघिल्लो वर्षको यसै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८