नेकपा एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते हुने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन पोखरामा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको प्रस्ताव गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८