• असोज १६, २०८२, बिहीवार Thursday, 02 October, 2025

राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश

  • खबरदाता

राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

  • प्रकाशित मिति : असोज ८, २०८२, बुधवार १५:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८