• भदौ २८, २०८२, शनिवार Saturday, 13 September, 2025

कार्की प्रधानमन्त्री नियुक्त, मन्त्रीमा कुलमान र ओम अर्याल

  • खबरदाता

कार्की प्रधानमन्त्री नियुक्त, मन्त्रीमा कुलमान र ओम अर्याल

राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम मन्त्रिरिषदको प्रधानमन्त्री नियुक्त गरेका छन्।

आन्दोलनरत जेनजीहरुसँगको समझदारीका आधारमा पौडेलले केहीबेर अघि कार्कीलाई चुनाव गराउने प्रयोजनका लागि प्रधानमन्त्री नियुक्त गरेका हुन्।

ताजा अपडेटका लागि हामीलाई तष्पतयप र खष्दभच मा पछ्याउनुहोस्

आजै कुलमान घिसिङ र ओमप्रकाश अर्याल पनि मन्त्री नियुक्त हुने भएका छन्।

शपथपछि शितल निवासमै बस्ने मन्त्रिपरिषदले संसद विघटनका लागि सिफारिस गर्नेछ।

  • प्रकाशित मिति : भदौ २७, २०८२, शुक्रवार २१:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८