• भदौ २८, २०८२, शनिवार Saturday, 13 September, 2025

शीतलनिवासबाट सेनाले हटायो पत्रकार, सडक खाली गरिँदै

  • खबरदाता

शीतलनिवासबाट सेनाले हटायो पत्रकार, सडक खाली गरिँदै

नेपाली सेनाले राष्ट्रपति भवन शीतलनिवास क्षेत्रमा कडाइ गरेको छ । साँझ ७ बजेदेखि कर्फ्यु सुरु भएसँगै सेनाले सडक खाली गरिरहेको हो ।

त्यसक्रममा सेनाले पत्रकारहरूलाई समेत हटाएको छ । शीतलनिवासमा अन्तरिम सरकार गठनका लागि छलफल चलिरहेको छ ।

  • प्रकाशित मिति : भदौ २७, २०८२, शुक्रवार १९:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८