• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024
चितवनमा तथ्याङ्कीय व्यवसायिक रजिष्टर तयार पारिने
  • खबरदाता

फागुन १०,२०७७ चितवन । चितवनमा तथ्याङ्कीय व्यवसायिक रजिष्टर तयार पारिने भएको छ । तथ्याङ्क कार्यालय चितवनले उक्त रजिष्टर तयार पार्ने कार्यालय प्रमुख यज्ञमुर्ति भण्डारीले जानकारी दिए। जिल्लामा संचालित आर्थिक क्रियाकलाप संचालन गर्ने उद्योग व्यवसायहरुको विवरण राखेर उक्त रजिष्टर तयार पारिने...

चालू आर्थिक बर्षमा २४ गैँडा मरे
  • खबरदाता

फागुन ४,२०७७ चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैँडा मरेका छन् । निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार ४ वटा गैँडा चोरी सिकारीका कारण मरेका हुन भने २० वटा गैँडा प्राकृतिक कारण मरेका छन। मंगलबार पुन...

सातौँ कृषि गणना २०७८ मा हुने

कृषि प्रधानदेशमा प्रत्येक क्षण कृषकका समस्याहरु तथा अभिलेखहरु तयार गरिनुपर्ने अवस्थामा १० /१० वर्षमा गरिने कृषि गणनाले कृषकलाई कति फाइदा पुग्ला ? केपी शर्मा-माघ १४,२०७७ चितवन । अव हुने सातौँ कृषि गणना २०७८ मा हुने भएको छ । विस २०१८...

चितवनमा चरा गणना : ५ हराए, १ प्रजाति थपिए

माघ ४, २०७७ चितवन । चितवनमा यसपटकको चरा (जलपंक्षी) गणना सकिएको छ । बर्ड एजुकेशन सोसाइटी सौराहा चितवनद्धारा संचालन गरीएको उक्त चरा गणनामा यसवर्ष ५३ प्रजातीका चराहरु भेटिएका छन् अघिल्लो बर्ष ५७ प्रजाति फेला परेकोमा ५ प्रजाति यसपालि नदेखिएका हुन्...

बिरामी बोकेको पिकअप भ्यान त्रिशुलीमा खस्दा ३ जना बेपत्ता
  • खवरदाता

मंसिर ११,२०७७ भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित पृथ्वीराजमार्गको नाग्दी खोलाबाट पिकअप भ्यान त्रिशुली नदीमा खसेको छ । आज विहान साँढे ५ बजेतिर प्युठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गई रहेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट करिव...

चितवन राष्ट्रिय निकुञ्जमा अर्नाले बच्चा जन्मायो

मंसिर ११, २०७७ भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा रहेको अर्नाले बच्चा जन्माएको छ । मंसिर ७ गते आईतबार निकुञ्जको कोर ईलाकामा पर्ने पदमपुर फाँटामा रहेको खुल्ला खोरमा एउटा अर्नाले वच्चा जन्माएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । यस आर्थिक...

दशैँ मनाउन नेपाल आए सिकारी चरा

  कार्तिक -१५,२०७७ दशैँको रन्को नेपालमा भर्खर सकिँदै छ । दशैँकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम नेपाल भित्रिएका छन् । अन्यत्र मुलुकमा जाडो उच्च हुँदै गएकाले यी पाहुना सिकारी चरा जाडो छल्न दशैँ वरपरमा नेपाल भित्रिन सुरु गरेका हुन् । मांसाहारी...

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

  कार्तिक-१५, २०७७ धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य...

गाडी भाडा ८५० मा १४५० लियो
  • खवरदाता

कार्तिक–८, २०७७ चितवन । चाडपर्वको समय वढि भाडा असुल गर्ने सवारीबाट भाडा फिर्ता गराइएको छ । काठ्माण्डौबाट कोपिलाकोट सिन्धुलीतर्फ जादै गरेको ना ४ ख ७३२ नम्वरको बसले बढी भाडा लिएपछि अस्थाई ट्राफिक प्रहरी पोष्टबाट खटिएको ट्राफिक प्रहरीले भाडा वढि लिनेहरुलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८