• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024
हेटौँडाका उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन्
  • रासस

चैत ३०, २०८०, शुक्रवार हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ। कच्चा पदार्थ अभाव, लागत वृद्धि तथा बैंकको ब्याजले ती उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित भएको छ। हाल उक्त औद्योगिक क्षेत्रमा एक सय १५...

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने घोषणा
  • खबरदाता

चैत २९, २०८०, बिहीवार चितवन । व्यवसायीहरूले वैशाख १ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र...

वाइडबडी विमान खरिदमा ‘भ्रष्टाचार’, यी हुन् प्रतिवादी
  • खबरदाता

चैत २२, २०८०, बिहीवार   काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरिएको भन्दै विभिन्न व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका विदेशी...

निगमले बढायो पेट्रोलको मूल्य
  • खबरदाता

चैत १८, २०८०, आइतवार चितवन । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आज रातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य नुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४.७६...

हजारभन्दा बढी सवारी साधन वीरगञ्ज भन्सारमा थन्किए
  • खबरदाता

चैत १८, २०८०, आइतवार वीरगञ्ज - वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारी साधन जाँचपास नभएर भन्सार ‘यार्ड’ मा थन्किएका छन्। अटोमोबिल व्यवसायीले सोर ममा भएका सवारी साधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारी साधनको जाँचपास गराउने...

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो
  • खबरदाता

चैत १७, २०८०, शनिवार झापा — पूर्वी नाका काँकडभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब २८ करोड ८४ लाख १० हजार रुपैयाँको पेट्रोलियम पदार्थको आयात कम भएको...

सहकारी प्रकरणमा मेरो नामबाहेक केही छैन : रवि लामिछाने
  • खबरदाता

चैत १४, २०८०, बुधवार काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नामबाहेक केही उल्लेख नभएको बताएका छन् । उनले संसदीय समितिमा उपस्थित भएर यस्तो जानकारी गराएका हुन् । “उजुरीमा मेरो नामबाहेक केही छैन । न हस्ताक्षर न ल्याप्चे छ...

नुवाकोटबाट दुई सय रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौंका मालिक
  • खबरदाता

चैत १३, २०८०, मंगलवार  चितवन। पहाडबाट दुई सय रुपैयाँ लिएर चितवन झरेका रामप्रसाद गजुरेल तीन दशकको संघर्षले करोडौँका मालिक भएका छन्। चितवन झरेर साइकलमा प्लास्टिक बेचेर सुरु भएको उनको संघर्षले आज सफलताको शिखर चुमेको छ। अहिले गजुरेलको पाइप उद्योग, पानी...

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
  • रासस

चैत १०, २०८०, शनिवार खोटाङ । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु दश हजारका दरले राहत रकम प्रदान गरेको हो । कोषले घर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८