बगलोरको फराकिलो जि

  • कार्तिक ०६, २०७७

बगलोरको फराकिलो जिभदौ ९ गते

तमोहम्मद सीराजको सानदार बलिङका कारण कलकत्ता नाइट राइडर्सलाई फराकिलो अन्तरले हराउँदै रोयल च्यालेन्जर बंगलोरले आइपिएलको प्ले अफ प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।

सिराजले पहिलो दुई ओभरमा दुवै मेडन राख्दै दुई विकेट लिए पछि सुरुवाती तिन ओभरमा कलकत्ताले तिन विकेट गुमाउँदै तिन रन मात्र जोडेको थियो । सिराजले ४ ओभरमा ८ रन खर्चेर तिन विकेट लिए पछि कलकत्ता ८ विकेटको क्षतीमा ८४ रनमा सीमित भयो । सिराज म्यान अफ द म्याच घोषित भए ।

बंगलोर ८५ रनको लक्ष्य १४ औ ओभरको तेस्रो बलमा दुई बलको क्षतीमा पुरा गर्न सफल भयो । जित सहित बंगलोर १४ अङ्क सहित दोस्रो स्थानमा रहेको छ । कलकत्ता १० अङ्क सहित चौथो स्थानमा छ

  • प्रकाशित मिति:कार्तिक ०६, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८