• माघ २, २०८२, शुक्रवार Friday, 16 January, 2026

वहुविवाह मुद्दाका दोषी पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • खबरदाता

वहुविवाह मुद्दाका दोषी पासाङ शेर्पाको उम्मेदवारी खारेज

नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । बहुविवाह मुद्दामा दोषी ठहर भएका उनले आदिवासी–जनजाति खुलातर्फ उमेदवारी दर्ता गराएका थिए ।

तर वहुविवाह मुद्दाका दोषी भएकाले उमेदवार बन्न नपाउने उजुरी दर्ता भएको थियो ।

उजुरीपछि शेर्पाको उमेद्वारी निर्वाचन आयोगले खारेज गर्दै अन्तिम उम्मेदवार सूचीबाट नाम हटाएको छ ।

शेर्पालाई केपी शर्मा ओली समूहले सूचीमा राखेको थियो ।

  • प्रकाशित मिति : पुस १, २०८२, मंगलवार १५:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८