• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024
सरकारी नियमन बाहिर ‘राइड सेयरिङ’

  पुस २१, २०७८ उपभोक्ताबीच लोकप्रिय बनेको राइड सेयरिङ (मोटरसाइकल र ट्याक्सी) सेवा राज्यको नियमन तथा नियन्त्रणबाहिर पुगेको छ। नयाँ प्रविधि एप्समार्फत चल्ने यो सेवा २०७४ सालदेखि सञ्चालनमा आएको हो। अहिले यस्तो सेवा दिन टुटल, पठाओलगायत आधा दर्जनभन्दा धेरै कम्पनी...

पानीपुरी बजारको भिडमा इन्जिनियरको ‘पानीपुरी अड्डा’
  • खबरदाता

  मंसिर २१,२०७८ चितवन । पिरो अमिलो चटपट ,पुरी भित्र राखिएको पानीपुरी मसला,,अनि ट्वाक्क अमिलो पानी ,बिशेष गरि युवायुवती त्यो भनेसी हुरुक्कै,हो कुरा मात्रै गर्दा पनि तपाइको मुखमा पानी आयो होला है ,तर सम्झिनुस त खुल्ला ठाउमा पाइने पानीपुरी चटपटपसल...

चितवन क्षेत्र नम्बर ३ को सभापतिमा लाल बहादुर दवाडी बिजयि
  • खबरदाता

मंसिर ७,२०७८ काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत चितवनको भएको क्षेत्रनम्वर ३ को सभापतिमा लाल बहादुर दवाडी बिजयि भएका छन। दवाडीले २९८ मत ल्याएर बिजय भएका हुन। उनका निकटतम प्रतिद्वन्दी दामोदर न्यौपानेले २८८ मत मात्र प्राप्त गरे । यस्तै सचिब पदमा...

भरतपुरमा ओली गुटभित्रै मारामार, सहमतिबिनै शपथ गराउने तयारी

ओलीको एकताको ढ्वाङलाई चितवनको भरतपुर महानगरले नराम्रोसँग पछारेको छ । निर्वाचन कमिटीले कयौँ प्रयास असफल भएपछि केन्द्रबाट नेता बोलाएर जबरजस्ती कमिटी घोषणा गर्ने अन्तिम तयारीमा जिल्ला नेतृत्व पुगेको छ । तर यस कुराको पनि शसक्त प्रतिवाद हुने देखिन्छ । केपी...

बढीपहिरोले देशभर ४८ को मृत्यु , ३१ जना बेपत्ता

कात्तिक ३,२०७८ मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना वेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र...

खबर मुलुकले मनायो पहिलो वार्षिकोत्सब
  • खबरदाता

असोज ७,२०७८ खवर मुलुक डटकमले शुरुवातीको एक वर्ष पुरा भएको दिन सञ्चारकर्मीहरु माझ पहिलो वार्षिकोत्सव मनाएको छ । गृहनगर पव्लिकेशन प्रालिको व्यानरमा एक वर्ष देखि अनलाइन माध्यमबाट प्रकाशन भइरहेको खबरमुलुक अनलाइन पत्रिका आजकै दिनबाट दोश्रो वर्षमा प्रवेश गरेको छ ।...

काठमाडौंमा कोरोना संक्रमण दर १५ प्रतिशत

असार -१४ ,२०७८ काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर १५ प्रतिशतमा झरेको छ । सङ्क्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको सङ्ख्या पनि घटेको छ । पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा अहिले मुस्किलले दुई सयले परीक्षण...

८५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी कम्पनी खारेजीको जोखिममा

असार १०,२०७८ वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोरोनाका कारण तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि ८५ प्रतिशत कम्पनी जोखिममा परेका हुन् । विभागका अनुसार वैदेशिक...

फ्रान्समा तेस्रो चरणको लकडाउन हुँदै !
  • खबरदाता

माघ १२,२०७७ फ्रान्सका स्वास्थ्यकर्मीहरुले तेस्रो चरणको कडा लकडाउन आवश्यक भएको जनाएका छन् । सडकमा कर्फ्युको समय बढाइए पनि सङ्क्रमणको दर बढी रहे पछि यो आवाज उठेको हो । फ्रान्सका प्राध्यापक जियान फ्रान्साइसले बेलायतको नयाँ भेरिएन्ट फ्रान्समा नौ देखि सात प्रतिशत देखिएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८