• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024
बाघले आक्रमण गर्दा माडीमा दुइजना घाइते
  • खबरदाता

चैत २९, २०८०, बिहीवार बाघको आक्रमणबाट चितवनको माडीमा दुइजना घाइते भएका छन। घाइते हुनेमा माडी सेरुवा -१ बस्ने बर्ष ५६ का सुर्य महतो र सोही स्थान बस्ने बर्ष ५० का तेज बहादुर पौडेल क्षेत्री रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार...

डोल्पामा फेरि डढेलोमा परी तीन बालक गम्भीर घाइते
  • खबरदाता

चैत २९, २०८०, बिहीवार चितवन । डोल्पामा डढेलोमा परेर फेरि तीनजना बालक गम्भीर घाइते भएका छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर बालक घाइते भएका हुन् । च्याउ टिप्न वनमा गएका १३ वर्ष मुनिका तीनजना डढेलोमा...

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने घोषणा
  • खबरदाता

चैत २९, २०८०, बिहीवार चितवन । व्यवसायीहरूले वैशाख १ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र...

अस्पताल भवन निर्माण अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन
  • खबरदाता

चैत २९, २०८०, बिहीवार   भोजपुर– टेम्केमैयुङ–७ कोटमा निर्माणाधीन अस्पताल भवन काम अलपत्र छाडेर निर्माण व्यवसायी भागेपछि स्थानीय आक्रोशित भएका छन्। यहाँ विसं २०७८ देखि दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५ श्ययाको अस्पताल निर्माण थालिएको थियो। तर निर्माण व्यवसायीले मैदान सम्याएर,...

प्रमुख शक्तिहरू उपलब्धिको रक्षा गर्न एकढिक्का हुनेमा विश्वस्त छौँ: विमला सुवेदी
  • खबरदाता

चैत २९, २०८०, बिहीवार   काठमाडौँ– पछिल्लो समय देशमा राजनीतिक उतारचढावसँगै सरकार परिवर्तन पनि चाँडचाँडै भइरहेको छ। सरकारको फेरबदलले कानुन निर्माणमा केही गतिरोध उत्पन्न भइरहेको अनुभव हामी सबैले गरेका छौँ। जुन गतिमा कानुन निर्माणको काम हुनुपथ्यो त्यो हुन सकिरहेको छैन।...

कति वन्यजन्तुमैत्री छन् निकुञ्ज क्षेत्रका पूर्वाधार ?
  • खबरदाता

चैत २९, २०८०, बिहीवार   काठमाडौं– सामान्यतः वन्यजन्तुबाट हुने क्षतिका बारेमा बढी चर्चा हुने गरेको छ। तर मानवीय क्रियाकलापकै कारण बर्सेनि ठूलोमात्रामा हुने वन्यजन्तुको क्षतिबारे भने कम चर्चा हुन्छ। वन्यजन्तुबाट मानवीय क्षति, घरपालुवा जनावर, घरगोठ र कृषिबाली नष्ट हुने गरेको...

२०८१ सालको राशिफल : कस्तो छ तपाईंको नयाँ वर्ष ?
  • खबरदाता

चैत २९, २०८०, बिहीवार मेष यो वर्ष ग्रहगोचर राम्रो छ । आँटेको काममा सफलता मिल्नेछ । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोस र जाँगर बढ्ने तथा पुराना समस्या सुल्झाउने अवसर पनि मिल्नेछ । नयाँ...

वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याइयो
  • खबरदाता

चैत २९, २०८०, बिहीवार काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्‍याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौवटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै...

आज इद पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
  • खबरदाता

चैत २९, २०८०, बिहीवार इस्लाम धर्मावलम्बीहरूले आज ईद (ईद–उल–फित्र) मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘ईद–उल–फित्र’ मनाउन लागेका हुन्। केही मुस्लिमले ‘ईद-उल-फित्र’को नमाज मस्जिदमा त केहीले ‘ईदगाह’मा सामूहिक भेला भइ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८