• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024
स्वतन्त्र उम्मेदवारले चिह्न अपुग, फेरि मतपत्र छाप्नुपर्ने
  • खबरदाता

    बैशाख १७, २०७९ विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ । केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि छापिएको मतपत्रअनुसार उम्मेदवारलाई चुनाव चिह्न दिन नपुग्ने देखिएको छ।...

पौडेलले उम्मेद्बारी फिर्ता नलिने भएपछि फर्किए खाँड र श्रेष्ठ
  • केपी शर्मा

बैशाख १६,२०७९ चितवन - गृहमन्त्री बालकृष्ण खाँड तीन दिनको बसाइपछि भरतपुरबाट आज काठमाडौं फर्किएका छन।उनीसंगै अघिल्लो हप्ता चितवन आएका राज्यमन्त्री उमेश श्रेष्ठ पनि फर्किएका हुन। काङ्ग्रेसबाट स्वोतन्त्र उम्मेद्बारी दिएका पुर्ब सांसद जगन्नाथ पौडेलले आफ्नो उम्मेद्बारीबाट ब्याक हुन नसक्ने बताएपछि खाँड...

भरतपुरमा काङ्ग्रेसका स्वोतन्त्र उमेदवार पौडेललाई उम्मेद्बारी फिर्ता नलिन कार्यकर्ताको दबाब
  • खबरदाता

बैशाख १६,२०७९ चितवन - बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयरमा स्वोतन्त्र उम्मेद्बारी दिएका जगन्नाथ पौडेललाई उम्मेद्बारी फिर्ता नगर्न कर्याकर्ताले दबाब दिन थालेका छन। भरतपुरमा मेयर नपाएर असन्तुष्ट बनेका काङ्ग्रेसका कार्यकर्ताहरु शुक्रबार बिहानै देखि पौडेल निवास पिपलचोकमा...

बागी उम्मेद्बारी फिर्ता नभए कारबाही!भरतपुरका पौडेलले के गर्लान?
  • खबरदाता

बैशाख १६,२०७९ चितवन - स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका उमेदवारले आफ्नो उम्मेद्बारी फिर्ता लिने आज अन्तिम दिन हो। अफ्नो नाम फिर्ता लिन चाहाने जो कोहिले पनि आज साझ ५ बजे सम्ममा उम्मेद्बारी फिर्ताको निबेद्न गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ।त्यस...

देउवा र प्रचण्डको सातो लिने भरतपुरको त्यो ‘पिपलचोक’
  • केपी शर्मा

बैशाख १६ ,२०७९   चितवन - पाँच बर्ष पछि पुनः चर्चामा आएको छ भरतपुर। स्थानिय निर्वाचन आउन १४ दिन मात्र बाँकी रहँदा सबै राजनैतिक दलहरुको ध्यान भने भरतपुर महानगरपालिका ७ स्थिति पिपलचोकले तानेको छ । कारण हुन नेपाली काङ्ग्रेसका पुर्व...

१ करोड ७७ लाख ७५ हजार मतपत्र छापियो
  • खबरदाता

  बैशाख १६, २०७९ स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छाप्ने कार्य भएको छ। ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार थान मतपत्र बाप्ने काम सम्पन्न भइसकेको आयोगले जनाएको छ। हालसम्म ३३...

एन्टिबायोटिकको गलत प्रयोगले ठूलो समस्या
  • खबरदाता

बैशाख १६, २०७९ एन्टिबायोटिकको सही प्रयोग नगर्दा नेपाललगायत विश्वव्यापी रूपमै एन्टिमाइक्रोबियल प्रतिरोधले ठूलो समस्या निम्त्याएको अनुसन्धानले देखाएको छ। धुलिखेल अस्पतालले विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० सँगको सहकार्यमा धुलिखेल नगरपालिकाभित्रका ग्रामीण भेग र सहरी भेगको प्रतिनिधित्व गर्ने गरी२ वटा वडालाई समेटी ७...

त्रिविमा सय दिनदेखि ताल्चा
  • खबरदाता

  बैशाख १६, २०७९ त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको सय दिन पुगेको छ । मुलुकको उच्च शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको विश्वविद्यालयमा यति लामो समय ताला लाग्दा पनि खुलाउने प्रभावकारी पहल भएको छैन । विभिन्न बहानामा हुने आन्दोलनका कारण उच्च शिक्षाको...

सेनिटरी प्याडको गुणस्तरमा प्रश्न
  • खबरदाता

  बैशाख १६, २०७९ छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार गर्ने उद्देश्यले किशोरीहरूले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले ठूलो लगानी गर्दै आएको छ तर त्यस्ता प्याडको उपयोग र गुणस्तरमा गम्भीर समस्या देखिएको छ ।   स्कुले छात्रालाई निःशुल्क रूपमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८