• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024
भरतपुरको गठबन्धनका उपमेयर उमेदवार अधिकारीको फायल अझै अख्तियारमा
  • खबरदाता

बैशाख २३ ,२०७९ चितवन – अनियमितताको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका चित्रसेन अधिकारीलाई सत्ता गठबन्धनले भरतपुर महानगरपालिकाको उपमेयर उम्मेदवार बनाएको छ । अधिकारीमाथि भरतपुर–२१ को वडाध्यक्ष रहेका बेला वडाको विकास निर्माणमा अनियमिमता गरेको आरोपमा छानबिन चलिरहेको छ ।...

भरतपुर १२ का कन्दङ्गवा भन्छन :अघिल्लो पटकभन्दा भारि मतले जितिन्छ
  • खबरदाता

बैशाख २३,२०७ / टिकादत्त तिमिल्सिना भरतपुर । आसन्न स्थानीय निर्वाचनको सरगर्मी बढेसंँगै भरतपुरको चुनावी माहोल थप तातिंँदै गएको छ । मेयर देखि वडा सदस्य सम्मका उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय छन । निर्वाचन नजिकिएसंँगै सत्तागठबन्धनका र विपक्षी गठबन्धनका उमेदवार मतदाता आकर्षित...

भरतपुरमा भूमिको निस्सा बाँड्ने खड्का र तिमिल्सिना विरुद्ध आयोगमा उजुरी
  • खबरदाता

  बैशाख २३,२०७९ चितवन- निर्वाचन आचारसंहिता बिपरित भुमिको निस्सा वितरण गरेको भन्दै भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना विरुद्ध उजुरी परेको छ । भरतपुरकी एक महिलाले आयोगका उपाध्यक्ष खड्का र तिमिल्सिनाले निर्वाचन आचारसंहिता बिपरित निस्सा...

भरतपुरमा माओवादीलाई मतदान गर्न भन्दै भुमिहिनलाइ निस्सा बाँडियो , आयोग भन्छ उजुरी हाल्नुहोस !
  • खबरदाता

  बैशाख २३,२०७९ चितवन - चितवनको भरतपुरमा आचारसंहिता बिपरित भुमिहिनलाइ निस्सा वितरण गरिएको छ। शुक्रवार भरतपुर ११ को गणेशस्थानमा माओवादीलाइ मतदान गर्न भन्दै आयोगका पदाधिकारीले एक कार्यक्रमको आयोजना गर्दै निस्सा वितरण गरेका हुन। चितवन जिल्लाका भुमि आयोग अध्यक्ष बद्री तिमिल्सिनाले...

गोली र सालकको खपटासहित काठमाडौंबाट एक पक्राउ
  • खबरदाता

बैशाख २३, २०७९ काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी पक्राउ परेका हुन्। काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क...

झापामा कतै कांग्रेस–एमाले मिले, कहीँ राप्रपासँग गठबन्धन
  • खबरदाता

बैशाख २३, २०७९ १५ वटा पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन्। कचनकबलमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी गठबन्धन गरेका छन्। यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र...

दुई हप्तादेखि महिला बेपत्ता
  • रासस

  बैशाख २३, २०७९ दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता हुनुभएको छ । परिवारका सदस्यलाई जानकारी नदिइकनै उहाँ घरबाट निस्किएकी थिइन्। उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् ।   श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै...

देशैभरका विद्यालय ६ दिन बन्द हुने
  • खबरदाता

  बैशाख २३, २०७९ सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसारशिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने...

सशस्त्रको एआईजीे बढुवामा ‘चलखेल’
  • खबरदाता

  बैशाख २३, २०७९ सशस्त्र प्रहरी बलका एआईजी राजु अर्याललाई सरकारले यही वैशाख १८ गते आईजीपीमा नियुक्त गर्‍यो। त्यससँगै सशस्त्रको एआईजीका लागि २ पद रिक्त भए। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८