• चैत १२, २०७९, आइतवार Sunday, 26 March, 2023
centreal college
नेपाल-यूएई क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा
  • खबरदाता

चैत्र २, २०७९     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको मैदानमा पुगेका छन् । विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल आज केही बेरपछि सुरु हुँदैछ । नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित...

फागुन १९ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

फागुन १९, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण १९ गते शुक्रबार तद्अनुसार सन् २०२३ मार्च ३ तारिख फाल्गुन शुक्ल पक्षको एकादशी तिथि १०ः१४ पर द्वादशी तिथि...

बिहान ९ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
  • खबरदाता

माघ २७, २०७९   सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्‍ने भएको छ। शुक्रबार बिहान ९ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए। संयन्त्रको बैठक बिहीबारका लागि बोलाइएको थियो। प्रधानमन्त्री दाहाल र...

अदालतबाट गलहत्याइने पूर्वाभास पाएपछि रविको छटपटी !
  • खबरदाता

पुष २४, २०७९   अदालतबाट गलहत्याइने पूर्वाभास पाएपछि यसरी देखिँदै छ रविको छटपटी काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश त दिएन । तर यस विषयलाई गम्भीरतासाथ लिएर चाँडै विवाद टुंग्याउने गरी कडा...

जनप्रतिनिधिले प्रधानाध्यापक कुटे, अस्पतालमा उपचार हुँदै
  • रासस

पुस २,२०७९     तिला गाउँपालिका-८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् । उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव...

प्रधानमन्त्री बन्ने गगन थापाको बतासे महत्त्वाकांक्षा !
  • खबरदाता

मंसिर १५, २०७९   गगन थापा यतिखेर आफूलाई भावी प्रधानमन्त्री भन्दै हिँडेका छन् । चुनावमा भोट पनि उनले त्यही भनेर मागे । यसैका लागि आफूले अर्थशास्त्र पढेको गफ पनि दिए । अनि वर्ल्ड बैंकका केही कन्सल्ट्यान्ट र एमसीसीका एजेन्टलाई अघिपछि...

स्वतन्त्रका कारण २५ सिट गुमेको एमालेको निष्कर्ष
  • खबरदाता

मंसिर १४, २०७९   नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू ९राष्ट्रिय स्वतन्त्र पार्टीसमेत० का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।   एमालेले गरेको चुनावको अनौपचारिक समीक्षामा पार्टीले...

यस्तो छ तपाईंको कात्तिक २३ गते बुधबारको राशिफल
  • खबरदाता

कात्तिक २३, २०७९   युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक २३ गते बुधबार, ई.सं ९ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष प्रतिपदा, नक्षत्र- कृतिका, योग- वरियान्, करण- कौलव, चन्द्रराशि- मेष, सूर्योदयः ६ः२१, सूर्यास्तः १७ः१३ । मेष :...

जंगली बँदेलको आक्रमणबाट भरतपुरमा एकको मृत्यु
  • खबरदाता

असोज ९,२०७९   चितवन - जंगली बँदेलको आक्रमणबाट घाइते भएका दिपक बि.क.को मृत्यु भएको छ। प्रहरीका अनुसार असोज ७ बिहान अन्दाजी ६ बजेको समयमा भरतपुर १२ नौरङगेमा सोही स्थान बस्ने बर्ष ४० बि.क.लाई मर्निङवाक जाने क्रममा बँदेलले आक्रमण गरि घाइते...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८