• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024
एमालेलाई हराउँदै पोखरामा गठबन्धनका धनराज बने प्रमुख
  • खबरदाता

जेठ १०,२०७९   नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन...

झापाको मेचीनगरमा बिश्व प्रकाशका बुढाथोकी पराजित
  • खबरदाता

  जेठ १०,२०७९   प्रदेश समितिको निर्णयलाई उल्ट्याउँदै नेपाली काँग्रेस केन्द्रीय संसदीय बोर्डले मेचीनगर नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएका इन्द्रबहादुर बुढाथोकी पराजित भएका छन् । इन्द्रबहादुर बुढाथोकी नेकपा ९एमाले०का गोपालचन्द्र बुढाथोकीसँग पराजित भएका हुन् । उनले २१ हजार ३११ मत...

बुटवलमा २५ बर्षपछि उदायो काङ्ग्रेस
  • खबरदाता

जेठ ७,२०७९   नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो मतान्तरले जित हासिल गरेका छन् । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३...

स्थापित झरे तेस्रो स्थानमा, बालेनको मतान्तर झन फराकिलो
  • खबरदाता

  जेठ ७, २०७९ काठमाडौं महानगरपालिकाका जारी मतगणनामा पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन शाह (बालेन्द्र साह) को अग्रता कायमै रहेपनि दोस्रो स्थानमा भने एमालेका उम्मेदवार केशव स्थापित र काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।   केशव स्थापितले...

५,७३३ मतले रेनु अघि , विजय सुवेदी निरन्तर पछाडि
  • खबरदाता

जेठ ७, २०७९ भरतपुर महानगरपालिकाको जारी मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदी निरन्तर पछि पर्न थालेका छन् । माअ‍ोवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अध्यावधिक विवरणअनुसार मतान्तर बढाउँदै लगेकी छन् । शनिबार दिउँसोका अध्यावधिक विवरणअनुसार उनले ५,७३३ मत को अग्रता बनाएकी छन्...

काठमाडौंको नागार्जुन नगरपालिकामा नेपाली कांग्रेस विजयी
  • खबरदाता

जेठ ७, २०७९ काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नि(वर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले १० हजार १ सय ८६ मत ल्याएर पुनः मेयरमा निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका...

बागमती गाउँपालिका अध्यक्षमा माओवादीका घलान विजयी
  • खबरदाता

जेठ ७, २०७९ मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सर्केश घलान विजयी भएका छन् । घलानले ७ हजार ३८४ मत प्राप्त गर्दै दोस्रो कार्यकालको लागि विजयी भएका हुन् । घलानले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका...

बाराका १२ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?
  • खबरदाता

न्युज कारखाना बारा, ८ जेठ १६ स्थानीय तह रहेको बारा जिल्लाका १२ स्थानीय तहको मत गणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले दुई, लोसपाले दुई, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको...

बालेनको अग्रता कायमै, स्थापितसँग सिर्जनाले घटाइन् मतान्तर
  • खबरदाता

जेठ ७, २०७९ काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहान ७ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत प्रेम कुमार श्रेष्ठले शाहलाई ३१ हजार १४५...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८