• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024
डेनमार्कमा ओमिक्रोनबाट १८ को मृत्यु

  पुस २१, २०७८ (रासस/सिन्ह्वा) डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । त्यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् । डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली,...

दिल्लीमा आधा कर्मचारीलाइ घरबाटै काम गर्न निर्देशन
  • खबरदाता

पुस २०,२०७८ कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन् । उपमुख्यमन्त्री मनिष सिसोदियाले संघीय राजधानीसमेत रहेको नयाँ दिल्ली र घना क्षेत्र रहेका...

दिल्लीमा एकैदिन ५ हजारमा कोभिड सङ्क्रमण
  • खबरदाता

  पुस २०,२०७८ दिल्लीमा मङ्गलबार पनि कोभिड–१९ सङ्क्रमणको बढ्दो तथ्याङ्कले राज्य सरकारलाई चिन्तित पारेको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा नयाँ सङ्क्रमितको सङ्ख्या पाँच हजार ४८१ पुगेको र यसका कारण सङ्क्रमण दर ८।३७ प्रतिशतमा पुगेको छ । यो सात महिनाको...

ओमिक्रोनका सङ्क्रमित बढेपछि भारतमा १८ वर्षसम्मकालाई खोप

पुस २०,२०७८ भारत सरकारले १५ देखि १८ वर्ष उमेरका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमितहरु बढ्दै गएपछि सरकारले यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्यमन्त्रीले सो खोप लगाएको...

भोकसँग जुध्न छोराछोरी बेच्दै अफगानी

पुस १९, २०७८ अनिकाल र युद्धका कारण विस्थापित सर्वसाधारणको बसोबास तथा माटो र इँटाले बनेका बाक्ला घरको बाहुल्य रहेको पश्चिम अफगानिस्तानको एक घना बस्तीमा एक महिला छोरीलाई बचाउन संघर्षरत छिन्। अजिज गुल नाम गरेकी ती महिलाका पतिले उनलाई थाहै नदिई...

फुटबल खेलाडी मेसीलाई कोरोना संक्रमण

  पुस १८,२०७८ विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उनी सहित अन्य तीन खेलाडी पनि सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्। अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०मा आबद्ध...

दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क ग्युन-हे कारागार मुक्त

  पुस १७,२०७८ दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन-हे कारागार मुक्त भएकी छिन। वर्तमान राष्ट्रपति मुन जे(इनले दिएको विशेष माफीमा शुक्रबार ग्युन - हेलाइ रिहा गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ। भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा परेकी पार्कले सियोलको एक...

फ्रान्समा छ लाखभन्दा बढी पंक्षी मारियो

  पुस १६,२०७८ वर्ड फ्ल्युका कारण फ्रान्समा ६ लाख धेरै पंक्षीहरू मारिएको छ । वर्ड फ्ल्यु फैलिन थालेपछि सरकारले शंकास्पद क्षेत्रका कुखुरा, हाँसलगायतका पंक्षीहरू मारिएको हो । पछिल्लो एक महिनामा उक्त संख्यामा पंक्षिहरु मारिएको हो। फ्रान्समा सन् २०१५ देखि वर्ड...

अमेरिकी अस्पतालमा आईसीयू बेडहरू भरिभराउ

  पुस १६,२०७८ ओमिक्रोनका कारण अमेरिकामा ८० प्रतिश आइसियु बेडहरु भरिएका छन। संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ । सघन उपचार एकाई (आईसीयू) मा ७८५ बेडहरू भरिभराउ छन् । जर्ज...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८