• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

बालुवाटार सरे बालेन

  • खबरदाता

बालुवाटार सरे बालेन

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् ।

प्रधानमन्त्री बालेन शुक्रबार पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।

यसअघि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार नै सरकारी निवास छाडेर निजी निवास गएकी थिइन् । हिमालयन टेलिभ्वाइस

  • प्रकाशित मिति : चैत १३, २०८२, शुक्रवार १८:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८